बिरामीसँगको गफगाफ र आफ्नाको साथ, कोरोनाको लय र समाजको तय, जीवनको व्यथा अनि रहरको कथा, पराईको सास र जिन्दगीको आश, मुटूको रगत र फोक्सोको जगत् अनि कहर र रहर बिचको दुरी, सेवा र मेवाको बादलमा धमिलीएको हाम्रो जिन्दगी, न सूर्यको प्रकाशले ऊज्यालो ल्यायो न त रूखको छहारीले नै ।। इतिहासमा भए धेरै नरसंहार,सत्र हजार आत्माको उपहार,सधैँ अन्धकार तिर धकाल्ने व्यवहार,हारैहारमा पनि कुर्सीको व्यापार,श्री श्री श्री श्री श्री को सुनौलो सरकार, आखिर किन भयो किलै किलो […]
Author: admin
यसरी नै बितोस् जिवन साथ-साथ ।।
जिवनको नासो, त्यो मीठो हाँसोमा अल्झिएको जिन्दगीको पासो, दिन र रात अनि मायाको हात, यसरी नै बितोस् जिवन साथ-साथ । जिवनको नासो, त्यो मीठो हाँसोमा अल्झिएको जिन्दगीको पासो, दिन र रात अनि मायाको हात, यसरी नै बितोस् जिवन साथ-साथ । admin
सूर्य अस्ताउँदै छ रे सहर बजारमा।।
इतिहासमा भए धेरै नरसंहार, सत्र हजार आत्माको उपहार, सधैँ अन्धकार तिर धकाल्ने व्यवहार, हारैहारमा पनि कुर्सीको व्यापार, श्री श्री श्री श्री श्री को सुनौलो सरकार, आखिर किन भयो किलै किलो सुनको व्यापार ? बिजुली चम्किदाँ कुकुर तर्सेको नै हो, ६०१ र ३३ ले जनताको सातो लगेकै हो । १३२४६ पनि हामीले सम्झिरहेका छौँ, जंगलीलाई साथ र अन्तिम पटकलाई हात दिएकै हौँ ।। भूतपूर्वको सवारी हुँदैछ रे काठमाण्डौ सहरमा, गाईको महत्व र घनत्व बढ्दै छ रे […]
कोरोनाको कहर, बन्दाबन्दीमै उठायो सरकारले कर, के जनताको भोकै बस्ने रहर ?
करीब छ महिनाको लामो लकडाउन, अहिले सम्मकै ठूलो बाडी पहिरो र बेरोजगारी पछी जनताले लामो सास फेर्न पाउने भएका छन्, तर के अवस्था पहिलेको जस्तै सामान्य होला त ? के हामी गरीबको घरमा पहिले जसरी नै जाउलो पाक्ला ? जात भातले भरीपुर्ण हाम्रो देश, जतीनै धेरै मठ मन्दीर भएर पूजापाठ गरेपनि, फूल त बर्सायौँ तर माया बर्साउन सकेनौँ । कैयौँ खोला र नाला भएर के गर्नु, न जातीयता बगायो न यस्को संरक्षण गर्ने व्यक्तित्वलाई नै, […]
जनता रहे न सरकार रहन्छ, मन भए सेवा अवस्य पाइन्छ !
स्मरण रहोस्, नेपाली जनताको स्वास्थ्यको लागी आहिलेसम्म जे जे गरिसक्नु पर्थ्यो, तेस्तो कार्य कुनै भएको छैन, युद्धमा होमिने सिपाही सस्त्र अस्त्र बिना कसरी बिजय प्राप्त गर्छ, अनि सिपाही बिना राज्यको जनताको सुरक्ष्या, असम्भव !! राहतको लागी घर खोज्नको साट्टो, संकास्पद बिरामीको घर खोज्नु, quarantine र isolation मा बस्नेहरुको लागी उचित ब्यबस्था मिलाउनु, मेडियाहरु पुगेको ठाउँमा माईकिङ्ग गर्नु बेकार हो, गाउँगाउँमा पत्रपत्रिका र इन्टरनेट नपुगेको ठाउमा संदेश पुर्याउनु, हरेक ठाउँबाट बिरामी तोकेको स्थानमा आउने ब्यबस्था मिलाउनु, […]
आइसोलेसनमा खटेको अञ्जन र कृष्माको जोडी : सेतोपाटी
पोखरा–३३ भरतपोखरीका डा. अञ्जन तिवारीको अमेरिका गएर एमडी गर्ने चाहनामा कोरोना भाइरसको महामारीले पानी फेरिदियो। महामारी हुन्थेन भने उनी वैशाखमै अस्पताल छोडिसकेका हुने थिए, एमडी अध्ययनको तयारीका लागि। उनको अर्को योजना पनि थियो- बिहेपछि पत्नीसँग घुम्न जाने। माघ २९ गते उनको र कृष्मा गिरीको बिहे भएको थियो। कोरोनाले गर्नु गर्यो, हनिमुन जान नपाएको यो जोडीलाई संक्रमित बस्ने आइसोलेसनमा खटिने बनाइदियो। उनकी पत्नी कृष्मा नर्स हुन्। उनीहरूले बिहेपछि पनि १ महिना छुट्टी लिएका थिए। तर कोरोनाभन्दा […]
Message from संक्रामक तथा सरुवा रोग अस्पताल team.
Message from संक्रामक तथा सरुवा रोग अस्पताल team, NO TO DISCRIMINATION admin
स्वाथ्यकर्मीको भावना बुझैॉ ।। 🙏
admin
Signing off with smiles from COVID-19 duty.
Signing off with smiles from COVID-19 duty, Hello Quarantine . SPREAD LOVE WHEREVER YOU ARE NO TO DISCRIMINATION admin
हामी फेरी चाँडैनै आफ्नो आइसोलेसन डि्युटीमा फर्किने छौँ ।
हाम्रो बिहे लगत्तै नेपालमा कोरोनाको महामारी शुरू भयो । बिहेको उत्साह त छदैँ थियो तेही बेलामा लकडाउन पनि भयो, जसले गर्दा घुमघामका कार्यक्रम स्थगित भयो र नियमित डि्युटीमा फर्कियौँ । अग्निलाई साँची राखी फेरा लिएर सँगै बाँच्ने, सँगै मर्ने कसम खाएका हामी, सामाजिक र पारिवारिक असन्तुष्टी भएतापनि सम्झाई, बुझाई कोरोना बिरामीको उपचारमा फर्कियौँ । हाम्रो डि्युटी पुरा गरी, क्वारेंनटिनमा समेत बसेर आज हामी, म डा. अन्जान तिवारी र मेरी श्रीमती कृष्मा गिरी तिवारी लगायत हाम्रो […]