बिरामीसँगको गफगाफ र आफ्नाको साथ, कोरोनाको लय र समाजको तय, जीवनको व्यथा अनि रहरको कथा, पराईको सास र जिन्दगीको आश, मुटूको रगत र फोक्सोको जगत् अनि कहर र रहर बिचको दुरी, सेवा र मेवाको बादलमा धमिलीएको हाम्रो जिन्दगी, न सूर्यको प्रकाशले ऊज्यालो ल्यायो न त रूखको छहारीले नै ।। इतिहासमा भए धेरै नरसंहार,सत्र हजार आत्माको उपहार,सधैँ अन्धकार तिर धकाल्ने व्यवहार,हारैहारमा पनि कुर्सीको व्यापार,श्री श्री श्री श्री श्री को सुनौलो सरकार, आखिर किन भयो किलै किलो […]
Month: December 2020
यसरी नै बितोस् जिवन साथ-साथ ।।
जिवनको नासो, त्यो मीठो हाँसोमा अल्झिएको जिन्दगीको पासो, दिन र रात अनि मायाको हात, यसरी नै बितोस् जिवन साथ-साथ । जिवनको नासो, त्यो मीठो हाँसोमा अल्झिएको जिन्दगीको पासो, दिन र रात अनि मायाको हात, यसरी नै बितोस् जिवन साथ-साथ । admin
सूर्य अस्ताउँदै छ रे सहर बजारमा।।
इतिहासमा भए धेरै नरसंहार, सत्र हजार आत्माको उपहार, सधैँ अन्धकार तिर धकाल्ने व्यवहार, हारैहारमा पनि कुर्सीको व्यापार, श्री श्री श्री श्री श्री को सुनौलो सरकार, आखिर किन भयो किलै किलो सुनको व्यापार ? बिजुली चम्किदाँ कुकुर तर्सेको नै हो, ६०१ र ३३ ले जनताको सातो लगेकै हो । १३२४६ पनि हामीले सम्झिरहेका छौँ, जंगलीलाई साथ र अन्तिम पटकलाई हात दिएकै हौँ ।। भूतपूर्वको सवारी हुँदैछ रे काठमाण्डौ सहरमा, गाईको महत्व र घनत्व बढ्दै छ रे […]