जनता रहे न सरकार रहन्छ, मन भए सेवा अवस्य पाइन्छ !

स्मरण रहोस्, नेपाली जनताको स्वास्थ्यको लागी आहिलेसम्म जे जे गरिसक्नु पर्थ्यो, तेस्तो कार्य कुनै भएको छैन, युद्धमा होमिने सिपाही सस्त्र अस्त्र बिना कसरी बिजय प्राप्त गर्छ, अनि सिपाही बिना राज्यको जनताको सुरक्ष्या, असम्भव !!

डा. अञ्जन तिवारी र कृष्मा गिरी ।

राहतको लागी घर खोज्नको साट्टो, संकास्पद बिरामीको घर खोज्नु, quarantine र isolation मा बस्नेहरुको लागी उचित ब्यबस्था मिलाउनु, मेडियाहरु पुगेको ठाउँमा माईकिङ्ग गर्नु बेकार हो, गाउँगाउँमा पत्रपत्रिका र इन्टरनेट नपुगेको ठाउमा संदेश पुर्याउनु, हरेक ठाउँबाट बिरामी तोकेको स्थानमा आउने ब्यबस्था मिलाउनु, स्वास्थ्यकर्मीलाइ दलाउन भन्दा काममा प्रोत्सहान गर्नु, इत्यादी ! देशको कुनै जनता पैसा नभएर उपचार नपाएर मर्न नपरोस् ! जनता रहे न सरकार रहन्छ, मन भए सेवा अवस्य पाइन्छ !

यो एक परिक्ष्याको घडी हो, जहाँ मानिस पैसाले भन्दा भाग्यले बाँच्छ, तेसैले पैसाको पछाडी नलागौं, सेवा गर्नमा समय बिताउँ !!

हे सरकार, घाम भयो छाता देउ भनेको होइन, प्यास लाग्दा खानेपानी देउ, बिरामी हुँदा उपचार होइन, उपचार हुने बाताबरण मिलाईदेउ !

डा. अञ्जन तिवारी र कृष्मा गिरी ।

म एक स्वास्थ्यकर्मी, सधै काममा जान्छु, म बिरामी भएँ भने यहाँ मेरो नै उपचारको ग्यारेन्टी छैन, अरुको त कुरै नगरम, तेसैले जसरी पनि मर्नु नै छ, कृपया शान्त संग बस्न देउ !!

– एक पिडित नेपाली जनता 😞

1 comment on जनता रहे न सरकार रहन्छ, मन भए सेवा अवस्य पाइन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *